दोर्दी गाउँपालिकाका ज्येष्ठ नागरिक सम्मानित
दोर्दी गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकाको महिला विकास शाखाको आयोजनामा वडा नं. ४ नौथर सेराका ९÷९ जना महिला, पुरुष गरी १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई एक–एक...
Read more

















