स्वास्थ्य-जीवनशैली

मर्स्याङ्दी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । निश्चित सुचकहरु पूरा गरेको आधारमा मंगलबार एक कार्यक्रमविच मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व...

Read more

मर्स्याङ्दीमा अब समुदाय र विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

आजभोली मौसम धुम्म छ । तुयाँलोले जनजीवन अस्तब्यस्त छ । मौसममा फेरबदल हुनुको साथै वायु प्रदूषण बढ्दा स्वास्थ्य समस्या देखिन थालेको छ । हावाहुरी, वर्षा तथा अन्य समयमा स्वास्थ्यमा कसरी हेरविचार गर्ने त ? समुदाय...

Read more

लमजुङ अस्पतालमा ल्याव भवन र थाइराइड मेशिन उद्घाटन

वेसीशहर । वेसीशहरस्थित लमजुङ अस्पतालमा गुणस्तरीय सेवा दिने उद्देश्यले नवनिर्मित ल्याव भवन र नयाँ थाइराइड मेशिनको उद्घाटन भएको छ । मेशिन र ल्याव भवनको सोमवार एक कार्यक्रमका वीच नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङले उद्घाटन...

Read more

दोर्दीमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

दोर्दी । दोर्दी ८ खिन्चोक बेसीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लमजुङ अस्पताल र तमु कल्याण युवा क्लवको संयुक्त आयोजनामा भएको उक्त शिविर कार्यक्रमको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन...

Read more

अब गाउँमै भिडियो एक्सरे !

गर्भवती महिलाहरुले परीक्षणका लागि भिडियो एक्सरे गराउन सहरबजार धाउन नपर्ने भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ परीक्षण गराउने उद्देश्यले मस्र्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड अर्थात भिडियो एक्सरे सेवा सुरु भएको छ । मस्र्याङ्दी...

Read more

लमजुङमा कोभिड–१९ विरुद्ध दोस्रो बुस्टर खोप लगाइँदै

कोभिड–१९ संक्रमणको जटिलतालगायतको आंकलन गर्दै स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ । यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो...

Read more

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सबै पालिकामा शुरु

लमजुङ जिल्लाका आठबटै पालिकाहरुमा विशेष रुपमा हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ । सुन्दरबजार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले सुन्दरबजारको मिलनचोकमा औषधी खाएर कार्यक्रमको औपचारिक शुरुवात गरेका छन् । यसैगरी जिल्ला स्वास्थ्य...

Read more

१३ वर्ष अभियान चलाउँदापनि नियन्त्रण भएन लमजुङमा हात्तिपाइले

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । लगातर ६ वर्षसम्म औषधी सेवन गरेमा रोग निको हुने स्वास्थ्यकर्मी बताउँछन् । तर, लमजुङमा १३ वर्षसम्म औषधी सेवन गर्दा समेत रोग निको नभएपछि नियन्त्रण अभियान चुनौतीपूर्ण देखिएको...

Read more

नमुना सामुदायिक अस्पतालकाे मुटुरोग सम्वन्धी निशुल्क शिविर सम्पन्न

लमजुङको सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पतालले विद्यार्थी लक्षित निशुल्क स्वास्थ्य शिविर गरेको छ । छिमेकी पालिका तनहुँको भानु नगरपालिका–११, मानेचौकास्थित त्रिभुवन मावि परिसरमा विद्यार्थी लक्षित मुटुरोग परिक्षण सम्वन्धी निशुल्क शिविर आयोजना गरेको हो । मानव विकास तथा...

Read more

जिल्ला अस्पताल वेसीशहरमा सामाजिक सेवा इकाई स्थापना

लमजुङ अस्पताल वेसीशहरमा सामाजिक सेवा ईकाइ स्थापना भएको छ । लमजुङ अस्पताल र अपाङ संरक्षण समाज लमजुङ वीच सम्झौता भई सामाजिक सेवा ईकाईको कामहरु अपाङ्ग संरक्षण समाज लमजुङले संचालन गर्नेछ।सामाजिक सेवा इकाई स्थापना गर्नको लागि...

Read more
Page 4 of 7 1 3 4 5 7

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist