शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षकाे उमेरमा निधन भएको छ । उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनको निधन भएको हो। आज विहान ७ बजेर ९ मिनेटमा निधन...
Read more


















