लमजुङ-१ मा जमिन्द्रमान र टकराजको दोस्रो भेट, कस्ले मार्ला बाजी ?
निर्वाचनको मिति नजिकिँदै जाँदा लमजुङमा चुनावी सरगर्मी पनि बढ्दै गएको छ। उम्मेदवारको पक्ष विपक्षमा मत विभाजनसँगै जीत हारको चर्चा परिचर्चा चल्न थालेको छ। यसपटक लमजुङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा पुनः एमालेका जमिन्द्रमान घले...
Read more


















