Highlights

मुआव्जा उचित नभएको भन्दै राष्ट्रिय प्रशारण लाईन प्रभावितकाे विरोध

लमजुङ । मर्स्याङदी कोरीडोरमा निर्माणाधिन २२० केभी राष्ट्रिय प्रशारण लाईन निर्माणको क्रममा वितरण गर्न लागिएकाे मुआव्जा उचित नभएकाे भन्दै प्रभावित स्थानीयले विरोध जनाएका छन् । राष्ट्रिय प्रशारण लाईन निर्माणको लागि नेपाल विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरीसकेको...

Read more

बेसीसहरका दुई होटलबाट अनैतिक क्रियाकलापमा संलग्न सञ्चालक सहित ५ युवती पक्राउ

लमजुङ प्रहरीले सदरमुकाम बेसीशहरका विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा होटल संचालकसहित ५ जनालाई पक्राउ गरेको छ ।बेसीशहर नपा - ८  स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट संचालक सहित युवतीहरु पक्राउ...

Read more

मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए ।  ´सफा मर्स्याङ्दी...

Read more

लमजुङको दाेर्दीमा जुवा खालबाट नगदसहित ७ जुवाडे पक्राउ

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेराबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख १ हजार ६ सय २५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।शेराको ए वान...

Read more

सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् ।क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत...

Read more

खडेरीले मुल सुकेपछि बेसीशहरमा खानेपानीकाे चरम अभाव

लमजुङ । लामो खडेरीले लमजुङको सदरमुकाम बेसीशहरमा खानेपानीको चरम अभाव शुरु भएको छ ।बेसीशहरको लागि २० बर्षका लागि पुग्नेगरी भाचेकखोला सहलगानी खानेपानी आयोजना निर्माण गरिएको भए पनि खडेरीका कारण पानीका मूलहरु सुकेपछि बजारमा खानेपानीको समस्या...

Read more

काठमाडौंमा रहेका प्रबुद्व ब्यक्तिसंग मर्स्याङ्दीले माग्याे सुझाव

मर्स्याङ्दी गाउँपालिकाले काठमाडौंमा रहेका प्रबुद्ध ब्यक्तिहरूसंग आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि सुझाव संकलन गरेकाे छ ।शनिबार काठमाडौंमा आयोजनामा भएकाे छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागी मर्स्याङ्दीबासी प्रबुद्व ब्यक्तिहरूले उत्पादन र...

Read more

भीरमा मह काढेर फर्कदा दोर्दी खोलाको खोँचमा खसेर युवक बेपत्ता

लमजुङ । भीरमह काढेर फर्किने क्रममा दोर्दी गाउँपालिका ६, ताँजेका ४८ वर्षीय ठागु घले पहराबाट दोर्दीखोलामा खसेर बेपत्ता भएका छन् ।ठाउँ अप्ठ्यारो भएका कारण खोजी गर्न नसकेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिनअघि...

Read more

तेस्रो ‘मेयर कप’ को उपाधी बेसीशहर २ ले जित्याे

लमजुङ । सदरमुकाम बेसीशहरमा भएको तेस्रो 'मेयर कप' वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी बेसीशहर नपा–२ ले जितेकाे छ । शनिबार भएको फाइनल खेलमा बेसीशहर –१० लाई शुन्यका बिरुद्ध १ गोल गरी वडा नं. २ ले...

Read more

नागरिकता विधेयककाे विराेधमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बेसीसहर बजारमा गरे विराेध प्रदर्शन

नागरिकता विधेयक र रेशम चाैधरीकाे आममाफीकाे विराेधमा राष्ट्रिय युवा संघ र अनेरास्ववियु लमजुङले बेसीसहर बजारमा राँके जुलुस प्रदर्शन गरेकाे छ ।विवादास्पद नागरिकता विधेयक पारित गरेर राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रघाति काम गरेकाे युवा संघ र अनेरास्ववियुले...

Read more
Page 23 of 41 1 22 23 24 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist