Highlights

एकतिसाैं त्रिवेणी कप : शुक्रबारका खेलमा बेसीसहर, सामाना र ठाडाराई अधिकारी समाज विजयी

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे ३१ औं संस्करण अन्तर्गत शुक्रबार ३ खेल सम्पन्न भएका छन् ।सहजी खेलमैदानमा भएको पहिलो खेलमा बेंसीसहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराएको छ ।...

Read more

एकतिसाैं त्रिवेणी कपकाे सम्पूर्ण तयारी पुरा, आज दिउसाे उद्घाटन हुँदै

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिता आज (विहिबार) देखि शुरू हुँदै छ । प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे आयाेजक क्लव त्रिवेणी युवा क्लव बेसीशहरले जनाएकाे छ ।बिगत तीन दशकदेखि लगातार फुटबल...

Read more

दिदीबहिनीलाई करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ

लमजुङ । दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा लमजुङमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होँलासोँथर गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो ।१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी...

Read more

मर्स्याङ्दीमा नगर प्रहरी सञ्चालन विधेयक पारित !

लमजुङ । आइतबार सम्पन्न मर्स्याङ्दी गाउँपालिका गाउँसभाको सोर्हौं अधिवेशनले नगर प्रहरी सञ्चालन र सहकारी ऐन २०७५ संशोधन पारित गरेकाे छ ।"समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँ पालिकाको आधार: कला सस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पुर्वाधार"...

Read more

मर्स्याङ्दीमा शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान !

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेकाे छ ।विद्यालय, विद्यार्थी र शिक्षकहरुले प्राप्त गरेको अंकको आधारमा पुरस्कार र सम्मान गरिएको गाउँपालिकाले जनाएकाे छ ।आइतबार...

Read more

काका र भाई मिलेर वडा अध्यक्षलाई मार्न ‘सुपारी’ !

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई मार्न आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको रहस्य खुलेको छ । उनका काका ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना...

Read more

मर्स्याङ्दी गाउँपालिकाले लम्पी स्कीनबाट मरेका पशुचौपायका धनीलाई प्रतिचौपाय ५ हजार रुपैयाँ राहत दिने, आबेदन दिन आग्रह !

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई मरेका प्रति चौपाय ५ हजार रुपैयाँका दरले राहत दिने भएको छ ।लम्पी स्कीनबाट पशु चौपाय मरेपछि गाइगोरु पालन गरी जिविकोपार्जन...

Read more

मर्स्याङ्दीमा सहकारी अध्ययन गर्न अनुगमन समिति गठन

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले सहकारी संस्थाहरूमा देखिएकाे बचत हिनामिना लगायतका समस्याहरूकाे छानविनका लागि अध्ययन अनुगमन समिति गठन गरेको छ । गाउँपालिका भित्र कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएका केही सहकारी संस्थामा...

Read more

सामूहिक भोजमा भएको फूड पोइजनका कारण लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका वडा नं. ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा...

Read more

एमाले सरकारबाट बाहिरिएपछि देश नराम्राेसँग ओरालो लाग्याे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देश नराम्राेसंग ओरालाे लागेकाे टिप्पणी गरेका छन् । एमालेको मध्यपहाडी यात्रा अन्तर्गत शुक्रबार लमजुङको सुन्दरबजार खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले एमाले सरकारबाट बाहिरिएकाे डेढ वर्षमा...

Read more
Page 13 of 41 1 12 13 14 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist