पत्रकार गुरुङलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरिने
लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष एवं कान्तिपुर दैनिकका संवाददाता आश गुरुङलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ गुरुङलाई...
Read more



















