पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक घाइते
पोखरा : पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा सोमबार बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। अविरल वर्षापछि घर माथिबाट आएको पहिराले कच्ची घरको कोठा भत्किँदा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला...
Read more














