कास्की

यती एयरको विमान दुर्घटना : आन्तरिकतर्फ अहिलेसम्मकै धेरै मानवीय क्षति (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना...

Read more

यति विमान दुर्घटना : ६९ जनाकाे मृत्यु पुष्टि

काठमाडौं । आईतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।विमानमा चालक...

Read more

गण्डकीमा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका...

Read more

किन ढिला हुँदैछ गण्डकीमा सरकार गठन आव्हान ? सत्ता र प्रतिपक्ष नछुट्टी बस्याे संसद बैठक

पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएकाे छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा पहिलो बैठक सोमबार बसेको छ । बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश पनि टेबल भए ।प्रदेश...

Read more

गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ 

४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ६० सदस्यीय प्रदेश सभा सदस्यहरूको शपथअगाडि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत १ (२) बाट निर्वाचित...

Read more

गण्डकीमा एक वर्षमा १११८ भ्रष्टाचारका उजुरी

पोखरा । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल लगायत ९ जनाविरुद्ध गत चैतमा विशेष अदालतमा आरोप पत्र दायर भयो । सवारी चालक अनुमति पत्रको परीक्षामा १ सय ६८ परीक्षार्थीको नतिजा...

Read more

भूमिगत तलालाई पार्किङका रुपमा प्रयोगमा ल्याउन पोखरा महानगरको आग्रह

पोखरा । पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ ।नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ ।अन्य प्रयोजनका लागि प्रयोग गरिदैं...

Read more

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पाेखरा : गण्डकी प्रदेशसभामा चालु अधिवेशनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशनको बुधबार अन्त्य गरेका हुन् ।प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २

Read more

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा केसी निर्वाचित

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा योगेन्द्र केसी निर्वाचित भएका छन् । समितिको बुधबार सम्पन्न अधिवेशनबाट केसी अध्यक्ष निर्वाचित भएका हुन् ।अध्यक्षका लागि केसीसँग ऐनकुमार साई र धर्मराज अर्यालले प्रतिस्पर्धा गरेका थिए । दुवैलाई केसीले...

Read more

गण्डकीले बनायो सूचना हक ऐन

पोखरा । बिरामी भएर स्वास्थ्य संस्था जाँदा स्वास्थ्यकर्मी नै भेटिएनन् अथवा कुनै उपकरणले काम गरिरहेको छैन, किन ? साधारणतया बिरामीलाई स्वास्थ्य संस्थाले यी प्रश्नको जवाफ दिँदैनन् । बिरामी लुरुक्क अर्काे स्वास्थ्य संस्था जान्छन्, जान बाध्य...

Read more
Page 2 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist