मनोरन्जन

लमजुङमा ‘कृषि तीज गीत प्रतियोगिता’ : राइनासको मार्गदर्शन सहकारी प्रथम

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा मंगलबार आयाेजित जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ मा राइनास नगरपालिका–६ मा रहेको मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्था प्रथम भएको छ ।कृषि ज्ञान केन्द्र लमजुङको आयाेजनामा भएकाे प्रतियाेगितामा मध्यनेपाल नगरपालिका–६ मा...

Read more

कृषि ज्ञान केन्द्र लमजुङले तीज गीत प्रतियोगिता गर्ने, एक पालिका एक टिम सहभागी हुने

लमजुङ । लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ ।हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको होे ।‘कृषि तीज गीत...

Read more

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।...

Read more

भदाै ९ गते हामखाेला झरना जाऔं, डिजेकाे साथमा ‘वाटरफल फेस्टिबल’ मा रमाऔं

लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला ब्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे...

Read more

काउलीपछि हरिवंश र शान्तिश्रीले ल्याए ‘ए केटा मादलु पड्का’

काठमाडौं । ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री...

Read more

मनाङमा मनाइयो मितेरी पर्व

मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन...

Read more

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

मुम्बई। बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन्। प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन्। पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी...

Read more

अभिनेता पल शाहले तनहुँ अदालतबाट पाए सफाई, तर हुनेछैनन जेलमुक्त

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो...

Read more

पुस ३० गते साेनाम ल्हाेसार भब्य रूपमा मनाउने तयारी

तामाङ समुदायले यसवर्षकाे साेनाम ल्हाेसार धुमधामसंग मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस बर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेकाे हाे ।आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी २८५८...

Read more

छन्दकवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले एकैपटक सार्वजनिक गरे आफ्ना तीन कृति

लमजुङका छन्दकवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले एकैपटक तीन कृति सार्वजनिक गरेका छन् ।न्याैपानेले कविता संग्रह, खण्डकाव्य र शास्त्रीय गजल संग्रह गरी तीनवटा कृति प्रकाशित गरि सार्वजनिक गरेका हुन् । सयवटा फरकफरक छन्दमा लेखिएका १०० वटा...

Read more
Page 4 of 8 1 3 4 5 8

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist