कृषि जैविक विविधता दिवसमा रैथाने परिकार !
कृषि जैविक विविधता दिवसको अवसरमा बेंसीशहरमा जैविक उत्पादन तथा परिकारहरु खुवाउनुकाे साथै प्रदर्शन गरिएकाे छ । जैविक कृषिको प्रवर्द्वननका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको हो ।सरकारले यसै बर्षदेखि पहिलो...
Read more


















