नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।

नेकपा एसका पूर्व केन्द्रीय सदस्य डा. बालकृष्ण बराल नेतृत्वमा सयाैं नेता कार्यकर्ताले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।

एमालेभित्र विधि र पद्धति नभएको भन्दै विद्रोहको गरेपनि नेकपा एसमा पनि झनै विधि र पद्धति नदेखिएको पार्टी परित्याग गरेका नेता कार्यकर्ताले बताए ।

नेकपा एसमा सुरूदेखि नै चरम गुटबन्दी उनीहरुले बताएका छन् ।

नेकपा एसकाे महाधिवेशनमा नेताहरुले आ–आफ्नो खल्तीबाट केन्द्रिय कमिटीका सदस्य, पोलिटब्युरो र स्थायी समितीका सदस्यहरु बनाएकाे उनीहरूले बताए । अधिवेशनमा विचार, सिद्धान्त, विधि, पद्धद्धिको धज्जी उडाइएकाे विज्ञप्तिमा उल्लेख छ ।

लमजुङमा पार्टी निर्माणको प्रारम्भ देखिनै समस्या पैदा भएको र समाधानको लागि शीर्ष नेतृत्वसंग लामो समयसम्म समाधानको याचना गरिए पनि केही नगरेको साथै जिल्लाका धेरै कार्यकर्तालाई पार्टी कमिटीमा बसेर काम गर्न नसकिने स्थितिमा पुराएको उनीहरुले बताएका छन् ।

पार्टी परित्यागको घोषणा गर्नेकाे नामावली :
डा. बालकृष्ण बराल–निवर्तमान केन्द्रीय सदस्य
लिलाधर सापकोटाः सदस्य, केन्द्रीय सल्लाहकार परिषद्
सुरेश गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
वेनबहादुर सुयलः सदस्य, गण्डकी प्रदेश कमिटी
सूर्यबहादुर कुँवरः सदस्य, गण्डकी प्रदेश कमिटी
अमृत गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
सन्तुमाया विक खत्रीः उपाध्यक्ष, जिल्ला कमिटी लमजुङ
हरिनिधि तिवारीः उपसचिव–जिल्ला कमिटी लमजुङ
कृष्णबहादुर केसीः सदस्य–जिल्ला कमिटी लमजुङ
महेन्द्रबहादुर थापाः सदस्य–जिल्ला कमिटी लमजुङ
मातृका अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
वासुदेव न्यौपानेः सदस्य–जिल्ला कमिटी लमजुङ
राम तामाङः सदस्य–जिल्ला कमिटी लमजुङ
विरबहादुर अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
हरिबहादुर कुँवरः सदस्य–जिल्ला कमिटी लमजुङ
विष्णु विष्टः सदस्य–जिल्ला कमिटी लमजुङ

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist