लमजुङमा ७६ वर्षीय वृद्ध महिलालाई जवर्जस्ती करणी गरी फरार रहेका राईनस नगरपालिका ६ का ५० वर्षीय अभियुक्त बाबुराम सार्कीलाई लमजुङ प्रहरीले जंगलमा लुकिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
भदौ १५ राती घरमा एक्लै सुतिरहेकी शारीरिक रूपमा कमजोर अवस्थाकी वृद्ध महिलालाई जवर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई भदौ १९ गते पक्राउ गरेको हो।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















