राजनीति

चितवन ३ बाट प्रचण्डकाे नाम एकमतले सिफारिस

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतबाट उम्मेदवार सिफारिस गरिएको नेता...

Read more

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरे। 'संसदको यो कार्यकालको यो...

Read more

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए...

Read more

लमजुङमा प्रतिनिधि सभाका लागि काँग्रेसबाट १२ जनाको सिफारिस

नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो ।...

Read more

नेपाली कांग्रेस लमजुङले गर्‍यो प्रदेश सभामा उम्मेदवार सिफारिस

लमजुङ । नेपाली कांग्रेस लमजुङले प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले नाम सिफारिस गरेको हो ।नेपाली कांग्रेसले...

Read more

एमालेले बहुमत ल्याउने उपमहासचिव गुरूङको दावी

बेंसीसहर : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन्। एमाले मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार सदरमुकाम चामेमा उद्घाटन गर्दै गुरुङले...

Read more

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस, कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (विहिबार)पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि...

Read more

माओवादी केन्द्र लमजुङको ईन्चार्जमा पाैडेल, संयाेजकमा गुरूङ

नेकपा (माओवादी केन्द्र ) लमजुङको ईन्चार्जमा केन्द्रीय सदस्य पारशमणि पाैडेल र जिल्ला संयाेजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।आईतबार पाेखरामा सम्पन्न माअाेवादी केन्द्रकाे गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयाेजकमा गुरूङलाई...

Read more

बालेन्द्रको प्रस्ताव : ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स, नगर प्रहरीलाई ५ सय भत्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना...

Read more

वैद्यको क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ।स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसावले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा...

Read more
Page 21 of 26 1 20 21 22 26

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist