राजनीति

माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने गरी लागौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले...

Read more

यी हुन एमाले चुनाव परिचालन हाइकमाण्डका सचिवालय सदस्य

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति विज्ञप्तिअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन...

Read more

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता...

Read more

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।प्रतिनिधिसभाका...

Read more

एमाले केन्द्रीय कमिटी बैठक आज, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ । यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी...

Read more

एमाले पोलिटब्युरोमा घनश्याम भुसालको प्रस्ताव : वामपन्थी मिलौँ, दुईतिहाइ आउँछ

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले फेरि एकपटक वामपन्थी शक्तिहरु एक हुनुपर्ने बताएका छन्।बिहीबारदेखि सुरु भएको पोलिटव्युरो बैठकमा भूसालले पेश गरेको ४ पृष्ठ लामो नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि प्रस्तावमा...

Read more

काठमाडौंमा बालेनकाे एक्सन : एकैदिन चार ठाउँका संरचना भत्काइए

काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि...

Read more

सैनिक अधिकारीसँग राष्ट्रपतिको छलफल, नागरिकता विधेयकले शितलनिवासमा हलचल

आफैँले पठाएको १५ बुँदे सन्देशसहितको नागरिकता विधेयक प्रतिनिधिसभाले संशोधन बिना हुबहु पास गरेपछि शीतलनिवासमा छटपटी सुरु भएको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी भएको यो विधेयक आउने निश्चित भएपछि शीतलनिवासमा छटपटी सुरु भएको हो । राष्ट्रपति...

Read more

कांग्रेस नेता प्रदीप गिरिकाे निधन

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ। क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले राससलाई जानकारी दिए।उनको...

Read more

माओवादी बैठक : को-को बने पदाधिकारी ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।अध्यक्ष प्रचण्डको सचिवालयका...

Read more
Page 22 of 26 1 21 22 23 26

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist