राजनीति

एक गल्तीमा रवि लामिछानेले गुमाए चार शक्तिशाली पद

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासको फैसलासँगै लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री, पार्टी संसदीय दलको नेता र...

Read more

भाेर्लेटार खानेपानीमा कांग्रेस-माओवादी गठबन्धन विजयी, एमालेले सचिवमा निकाल्याे जीत

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा प्रतिद्धन्दी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन। कुल ६ सय...

Read more

गण्डकीमा सातवटा मन्त्रालय बनाउने तयारी, मन्त्रिपरिषद टुङ्गाउन सोमबार बिहान सत्ता गठबन्धनको बैठक

पोखरा । गण्डकी प्रदेशका सत्ता साझोदार दलको आइतबार बेलुका बसेको बैठकले प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको छ । यसलाई अपौचारिकता दिन सोमबार बिहानै बैठक बस्ने जानकारी सरकारकी प्रवक्ता समेत रेही विना विभागीय मन्त्री...

Read more

आठै उपसभामुख महिला

प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको उपसभामुखमा महिला सांसद निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर शनिबार निर्वाचित भएकी छन् । त्यसैगरी प्रदेशसभामा निर्वाचित भएकामध्ये एमालेको ४, माओवादी केन्द्र, राप्रपा, जनमत...

Read more

विप्लव नेतृत्वको नेकपा नेताहरुले दिए वामपन्थी शक्तिहरुसँग ध्रुवीकरण गरेर जान सुझाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरूले वामपन्थी प्रगतिशील शक्तिहरुबीच ध्रुवीकरण गरेर जान सुझाव दिएका छन् । पार्टी केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरूले वामपन्थी प्रगतिशील शक्तिसँग मिलेर जान आग्रह गरेका हुन् ।‘पार्टी विभाजन भएपछि...

Read more

माओवादी–नेसपाबीच एकताका लागि ठोस प्रस्ताव तयार पार्ने सहमति

माओवादी र नेपाल समाजवादी पार्टीबीच एकताका लागि ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । आगामी १० माघमा बस्ने कार्यदलको बैठकले सहमतिको खाका तयार पार्ने नेसपाका सहअध्यक्ष एवं वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिए । दुवै पार्टीका...

Read more

सभामुखको निर्वाचन आज, एमालेबाट घिमिरे र काँग्रेसबाट न्याैपाने  प्रतिस्पर्धामा

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने...

Read more

सर्वदलीय बैठक : राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार भएको जानकारी गराएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि...

Read more

प्रचण्ड नेतृत्वकाे मन्त्रिपरिषद : पुरानालाई भन्दा नयाँलाई अबसर !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा...

Read more

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो...

Read more
Page 12 of 26 1 11 12 13 26

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist