मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर
लमजुङ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले बुधबार सांसद गुरुङलाई ठहर गरेको हो।काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध गत १२...
Read more


















