गण्डकी

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

लमजुङ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले बुधबार सांसद गुरुङलाई ठहर गरेको हो।काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध गत १२...

Read more

सडक नभएको ठाउँमा पुल बनाउने गण्डकी प्रदेशका सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएका तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा...

Read more

लमजुङका गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त

लमजुङ निवासी गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । बैंक संचालक समितिको शनिबार बसेको बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो । मस्र्याङ्दी गाउँपालिका ८, भँगेरीका गुरुङसंग २६ वर्ष...

Read more

गण्डकीकाे मन्त्रिपरिसद विस्तार, कसलाई कुन मन्त्रालय ?

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले एमालेका सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर...

Read more

गण्डकीमा सातवटा मन्त्रालय बनाउने तयारी, मन्त्रिपरिषद टुङ्गाउन सोमबार बिहान सत्ता गठबन्धनको बैठक

पोखरा । गण्डकी प्रदेशका सत्ता साझोदार दलको आइतबार बेलुका बसेको बैठकले प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको छ । यसलाई अपौचारिकता दिन सोमबार बिहानै बैठक बस्ने जानकारी सरकारकी प्रवक्ता समेत रेही विना विभागीय मन्त्री...

Read more

अभिनेता पल शाहले तनहुँ अदालतबाट पाए सफाई, तर हुनेछैनन जेलमुक्त

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो...

Read more

यति विमान दुर्घटना : लाेकप्रिय पत्रकार पाैडेललाई गुमाउँदा देशभरका पत्रकार भावविह्वल

पाेखरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।माओवादी केन्द्र निकट प्रेस सेन्टर...

Read more

यती एयरको विमान दुर्घटना : आन्तरिकतर्फ अहिलेसम्मकै धेरै मानवीय क्षति (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना...

Read more

यति विमान दुर्घटना : ६९ जनाकाे मृत्यु पुष्टि

काठमाडौं । आईतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।विमानमा चालक...

Read more

गण्डकीमा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका...

Read more
Page 19 of 23 1 18 19 20 23

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist