लमजुङका मनीष र प्रमीशले ल्याए ४ जीपीए
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीशहर नगरपालिका वडा नं. ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङदी गाउँपालिका वडा नं. ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका...
Read more

















