Highlights

लमजुङ जिल्ला अस्पताल सरकार आफैंले सञ्चालन गर्ने

लमजुङ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल लमजुङ आफैं सञ्चालन गर्ने भएको छ । अस्पताल सञ्चालन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संगको सम्झौता खारेज गरेको छ । प्रदेश सरकारको तत्कालीन सामाजिक विकास...

Read more

अबकाे निर्वाचनमा सत्ता गठबन्धनलाई हराएर एमालेलाई जनादेश दिनुपर्छ : अधिकारी

लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारीले अब हुन लागेकाे संघ र प्रदेशकाे निर्वाचनमा परमादेशवाला सत्ता गठबन्धनलाई हराएर एमालेलाई नयाँ जनदेश दिनुपर्ने वताएका छन् ।शनिवार लमजुङको भुलभुलेमा नेकपा एमाले मस्याङ्दी गाउँ...

Read more

गठबन्धन दलले एउटै चिन्हबाट चुनाव लड्न पाउने

काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन,...

Read more

दोर्दीका किसानले पाए बाँदर धपाउने बन्दुक

बाँदर धपाने बन्दुक वितरण गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीलगायत । लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउने बन्दुक वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका कृषकहरुलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण...

Read more

निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...

Read more

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ, कारमा भेटियो थप साढे १६ लाख

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।  प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा...

Read more

म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया...

Read more

विप्लवसहितका नेताहरुको मुद्धा विनासर्त फिर्ता हुनुपर्छ ः देव गुरुङ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका नेताहरुलाई जारी गरिएको प्रक्राउ पुर्जीप्रति आपत्ति जनाएका छन् । विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको समाचार आएपछि सामाजिक सञ्जाल...

Read more

विप्लवको चेतावनी : तीन बुँदे कार्यान्वयन नभए हातमा दही जमाएर बस्दैनौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको बताएको छ। सोमबार विज्ञप्ति जारी गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति...

Read more

श्रीमतीमाथिको शंकाले परिवारै सखाप : तीनजनाको हत्यापछि आत्महत्या

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका सबै चारजना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । तारकेश्वर नगरपालिका-२ पदमसालस्थित एकतले घरमा सोमबार बिहान ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता,...

Read more
Page 39 of 41 1 38 39 40 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist