झुटो प्रचारको सिकार भइन् केकी अधिकारी
अभिनेत्री केकी अधिकारी झुटो प्रचारको सिकार भएकी छिन्। एउटा प्रोडक्टको विज्ञापनमा केकीकाे तस्बिर राख्दै झुटो प्रचार गरिएको हो। केकीकाे दुब्लाउँदाका र गुमाउँदाको तस्बिर राख्दै उनले उक्त विज्ञापनको प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको प्रचार गरिएको छ। केकीले...
Read more


















