नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने
काठमाडौं । नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ ।सुन्धारा काउन्टरबाट आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल सञ्चालनमा रहेको प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा सिममा परिवर्तन...
Read more


















