पत्रपत्रिका

भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालय अगाडिबाट ट्याक्सीमा...

Read more

टीकापुर काण्डको मुद्दा फिर्ता लिने तयारी

सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । टीकापुर काण्डमा धेरै छलफल भयो ।...

Read more

निर्वाचन आचारसंहिता लागू भईसकेपछि गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने...

Read more

गठबन्धनका नेताहरुलाई मिलाउन देउवालाई सकस

डडेल्धुरा । तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह...

Read more

संवैधानिक नियुक्ति विवाद मुद्दा अहिलेसम्म किन हेरिएन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निलम्बित भएपछि पनि सर्वोच्च अदालतमा रहेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दालाई किन अघि नबढाएको भन्दै महाभियोग सिफारिस समितिका सदस्यलाई प्रश्न गरेका छन्।समितिमा तेस्रो दिन बयानका लागि आइतबार उपस्थित भएका जबराले तुरुन्तै...

Read more

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

https://www.youtube.com/watch?v=0eNGCeZ3IDk रसुवा, २ पुष । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरू प्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ...

Read more

लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रधानमन्त्री ओलीकाे यस्तो निर्देशन…

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

Read more

नेपालले टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, २९ मंसिर। नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको...

Read more

सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा: प्रचण्डले दिए चेतावनी

काठमाडौँ, ३० मंसिर। सरकारले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ती जनाएका छन्। उनले अध्यादेश कुनियतले ल्याएको भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्...

Read more

नेपाली सेफ सन्तोष साह पुगे बीबीसी मास्टर सेफ प्रतियोगितामा उत्कृष्ट ४ मा

विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट ४ भित्र पर्न सफल भएका छन् । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित फाइनल...

Read more

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist