समाचार

मर्स्याङ्दीमा शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण

मर्स्याङ्दी  गाउँपालिकाले शैक्षिक सत्र २०८० को क्यालेन्डर निर्माण गरेको छ । बैशाख १७ गते पालिकामा भएको शैक्षिक कार्यशाला गोष्ठीबाट बार्षिक क्यालेन्डर निर्माण गरिएको हो । मर्स्याङ्दी  गाउँपालिकाको आयोजनामा स्थानीय शिक्षा समिति, सामाजिक बिकास समिति, परिक्षा...

Read more

बारा-२ बाट उप‍ेन्द्र यादवको इन्ट्री

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ बाट प्रतिनिधिसभामा जीत निकालेका छन् ।मतगणनाको नतिजाअनुसार २८ हजार ४१५ भोट ल्याएर उनी विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा...

Read more

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले...

Read more

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा...

Read more

आउला त स्वर्णिम युग ?

सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन ।...

Read more

मर्स्याङ्दीमा अब समुदाय र विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

आजभोली मौसम धुम्म छ । तुयाँलोले जनजीवन अस्तब्यस्त छ । मौसममा फेरबदल हुनुको साथै वायु प्रदूषण बढ्दा स्वास्थ्य समस्या देखिन थालेको छ । हावाहुरी, वर्षा तथा अन्य समयमा स्वास्थ्यमा कसरी हेरविचार गर्ने त ? समुदाय...

Read more

मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु

महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदनले लमजुङका आठ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । मर्स्याङ्दीमा १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१...

Read more

सरकारले तरकारी र खाद्यान्‍नमा विषादी जाँच गर्ने

काठमाडौं । विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ । कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्‍ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ...

Read more

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, पाँच जनाले हामफालेर ज्यान बचाए

बैतडीको पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।  झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जीप राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना...

Read more

मन्त्रिपरिषद् बैठकमा बालेनको आलोचना, फोहोर नउठाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं : मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना  भएको छ। सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि...

Read more
Page 42 of 65 1 41 42 43 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist