एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् बैठकका एजेन्डा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने...
Read more
















