देश

भोट हाल्न मतदाता परिचय पत्र नै नचाहिने, यी कागजातलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचय पत्रबिना पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन जारी गर्दै आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा...

Read more

हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशका पश्चिमी भू-भागमा  पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि...

Read more

चिनियाँ भ्लगर ककपिटमै छिराएपछि क्याप्टेन विजय लामामाथि क्यानको एक्सन

काठमाडौं । उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको...

Read more

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको  १०३ वर्षकाे उमेरमा निधन भएको छ । उपचारको क्रममा ललितपुरको  इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनको निधन भएको हो। आज विहान ७ बजेर ९ मिनेटमा निधन...

Read more

लमजुङकाे प्रतिनिधिसभामा देव गुरूङ र पृथ्वीसुब्बा गुरूङविच प्रतिस्पर्धा हुने

लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी...

Read more

स्वर्णिम वाग्लेलाई काठमाडौं ४ छाडेर गगन थापा सर्लाही जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले लगातार दुई पटक जितेको काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही ४ मा चुनाव लड्ने भएका छन् ।कांग्रेसको टिकट अझै टुंगिसकेको छैन तर गगन निकट स्रोतले भने उनी...

Read more

प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

नेकपा एमालेले प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ।एमालेले संघतर्फका २ सिट जनता समाजवादी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छुट्याउँदै २५ सिट आफूकहाँ राखेको हो।एमालेले झापा ३ राप्रपालाई छुट्याएको छ। त्यस्तै...

Read more

कांग्रेसले प्रतिनिधिसभामा ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्ने

नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२,...

Read more

गठबन्धनबाट माओवादीले प्रत्यक्षमा ५३ निर्वाचन क्षेत्रमा चुनाव लड्ने

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले लगभग ५३ सिटमा उम्मेदवारी दिने सहमति भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार ताप्लेजुङ, झापा...

Read more

यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र

काठमाडौं । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान...

Read more
Page 34 of 44 1 33 34 35 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist