एकीकृत समाजवादीले १७ सिट पाउने सहमति
काठमाडौं । सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने सहमति भएको हो । स्राेतअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १,...
Read more
















