देश

स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

निर्वाचन भएकाे १० दिनपछि शुरु भएको स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकि पद्मा अर्यालले अग्रता लिएकी छन ।एमालेकी पद्मा अर्यालले २ हजार ३०४ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३...

Read more

स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन...

Read more

सुकुमबासी बस्तीबाट हतियारसहित आक्रमण गर्नेलाई कारबाही गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र

काठमाडौं । बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ ।गृह मन्त्रालयलाई समेत बोधार्थ दिएर महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत...

Read more

प्रतिनिधिसभामा ५७ जनाको पहिलो पाइला (सूचीसहित)

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ३५ प्रतिशत  सांसदको ‘डेब्यु’ पक्का भएको छ ।प्रत्यक्षतर्फको १५९ क्षेत्रको नतिजा आउँदा ५७ जनाले पहिलो पटक संघीय संसदको प्रतिनिधिसभामा पहिलो पाइला राख्ने भएका  छन् । नेपाली कांग्रेस र नेकपा एमालेबाट १६/१६ जना,...

Read more

समानुपातिक मतगणना : कुन दलले कति पायो मत ?

गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२...

Read more

वामपन्थी शक्तिहरू एक हुनुपर्छ : पृथ्वीसुब्बा गुरूङ

नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले कम्युनिस्ट वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत अन्य शक्तिले सधैं लिइरहने उनको भनाइ थियो । निर्वाचन अधिकृतको कार्यालयले...

Read more

अन्नपूर्ण पदमार्गमा ‘अन्तर्राष्ट्रिय याक अट्याक’ सुरु

लमजुङ । अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस 'याक अट्याक' सुरु भएको छ। यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक हो।उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको 'याक अट्याक २०२२' साइकल दौड...

Read more

मतदान केन्द्रमा क्यामरा र मोबाइल लैजान नपाइने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य...

Read more

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बालाई स्वतन्त्रका धर्म केसीको चुनौती

लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी ठूला पार्टीका उम्मेदारप्रति चुनौती...

Read more

गोरखामा मैले, तनहुँमा पौडेल र लमजुङमा गुरुङले जिते मनाङसम्मको विकास हुन्छ : प्रचण्ड

लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने वित्तिकै द्वन्द्वपीडितको मुद्दा सम्बोधन हुने बताएका छन्।लमजुङको राइनास नगरपालिकाको सातविसेमा सोमबार भएको गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धपीडितका...

Read more
Page 33 of 44 1 32 33 34 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist