देश

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको...

Read more

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख...

Read more

सरकार छाड्नेबारे रास्वपा अनिर्णित, प्रधानमन्त्रीलाई दिए दुई दिनको ‘अल्टिमेटम’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ।  बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो।बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका...

Read more

सांसद चौधरी पक्राउले सत्ता गठबन्धनमा तरंग, सुदूरपश्चिम सरकार संकटमा

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला मच्चिएको छ। यो घटनापछि सुदूरपश्चिम प्रदेशको निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति सत्तारुढ गठबन्धनसँग झनै रिसाएको छ। मुख्यमन्त्री राजेन्द्र...

Read more

पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न महासंघको अपील

काठमाडौँ । नेपाल पत्रकार महासंघले हाल पत्रकारितामा क्रियाशील नरहेकालाई आफ्नो सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता...

Read more

सत्ता गठबन्धनमा खटपट : प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो...

Read more

सर्लाहीमा तिम्ल्याह शिशु जन्मिएको परिवारलाई नगरपालिकाको भैँसी उपहार !

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनामा तिम्ल्याह शिशु जन्मिएको एक परिवारलाई नगरपालिकाले भैँसी प्रदान गरेको छ ।३ शिशुको जन्म भएको अति विपन्न खुटौनाका जितेन्द्र कुमार राय र श्रीमती गीतादेवीलाई मलंगवा नगरपालिकाले भैँसी सहयोग गरेको हो ।...

Read more

दोस्रो चरणको बन्द प्रशिक्षणमा समेटिए सन्दीप लामिछाने

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पूर्वकप्तान सन्दीप लामिछाने अटाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेसहित २० जनाको नाम सार्वजनिक गरेको छ।जसमा कुशल भुर्तेल, आशिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल,...

Read more

एक गल्तीमा रवि लामिछानेले गुमाए चार शक्तिशाली पद

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासको फैसलासँगै लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री, पार्टी संसदीय दलको नेता र...

Read more

गण्डकीकाे मन्त्रिपरिसद विस्तार, कसलाई कुन मन्त्रालय ?

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले एमालेका सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर...

Read more
Page 28 of 44 1 27 28 29 44

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist