आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा
लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोली आन्तरिक पर्यटकको...
Read more



















