हेर्नुहोस्, भारतमा ३२ तले ट्विन टावर ढलेको भिडियो
भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएकाे छ । नोएडास्थित सेक्टर-९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएकाे हाे । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड...
Read more


















