Highlights

मर्स्याङ्दीमा सुरू भयाे शैक्षिक महाेत्सव, माघ २ गतेसम्म सञ्चालन हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महाेत्सव सुरू भएकाे छ । अमर मावि खुदीकाे प्राङ्गणमा पुस २६ गतेदेखि सुरू भएकाे शैक्षिक महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ ।मर्स्याङदी गाउँपालिकाको आयोजनामा सुरू भएकाे शैक्षिक महोत्सवले शैक्षिक गुणस्तर वृद्धिसँगै...

Read more

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।कुल २७० जनाले मतदान गरेकोमा २६८ मत प्रचण्डको पक्षमा परेको हो...

Read more

मर्स्याङदीमा पुस २६ देखि शैक्षिक महोत्सव हुँँदै (कार्यक्रम तालिकासहित)

लमजुङको मर्स्याङदी गाउँपालिकामा पुस २६ गतेदेखि शैक्षिक महोत्सव २०७९ हुने भएको छ । मर्स्याङदी नगरपालिका वडा नंं ३ खुदीस्थित अमर माध्यमिक विद्यालयमा शैक्षिक प्रर्दशनीसहित पालिकस्तरिय शैक्षिक महोत्सव हुने भएको हो । मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुने शैक्षिक...

Read more

रामपुर राेड्सलाई त्रिवेणी कप उपाधि

लमजुङ सदरमुकाम बेसीसहरमा भएकाे ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले जितेको छ ।बेसीसहरकाे सहजी रङ्गशालामा मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स...

Read more

किन ढिला हुँदैछ गण्डकीमा सरकार गठन आव्हान ? सत्ता र प्रतिपक्ष नछुट्टी बस्याे संसद बैठक

पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएकाे छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा पहिलो बैठक सोमबार बसेको छ । बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश पनि टेबल भए ।प्रदेश...

Read more

त्रिवेणी कप: फाइनलमा बागमती र  सेन्ट्रल कलेज रोड्स भिड्ने

लमजुङ सदरमुकाम बेसीसहरमा जारी ३० औं संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन् ।बेसीसहरकाे सहजी रङ्गशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल...

Read more

पुस ३० गते साेनाम ल्हाेसार भब्य रूपमा मनाउने तयारी

तामाङ समुदायले यसवर्षकाे साेनाम ल्हाेसार धुमधामसंग मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस बर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेकाे हाे ।आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी २८५८...

Read more

२१ वर्षसम्म भण्डारीकाे अबस्था अज्ञात, सराेकारवाला भन्छन: सत्यतथ्य सार्वजनिक गर

राज्यद्धारा बेपत्ता पारिएका तेजबहादुर भण्डारीको सत्यतथ्य पत्ता लगाउन सराेकारवालाहरूले जाेड दिएका छन् ।२०५८ साल पुस १६  गते बेपत्ता भएका भण्डारीको शनिबार मस्र्याङदी गाउँपालिका ३ खुदीमा परिवार, आफन्तजन, स्थानीय र जनप्रतिनिधिले स्मरण गर्दै सरकारसंग सत्यतथ्य जानकारी...

Read more

त्रिवेणी कप : सामना र नखिपाेट क्वाटरफाइनलमा

बेशीसहर । सामना युथ क्लब र नखिपोट युथ क्लबले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।लमजुङको बेसीसहरमा शुक्रबार सामनाले सुन्दर बजार युथ क्लबलाई २-० गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो...

Read more

फुटबलका महान खेलाडी पेलेको निधन

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल...

Read more
Page 29 of 41 1 28 29 30 41

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist