कास्कीको पोल्याङफेदीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते
बेसीसहर : कास्कीको रूपा गाउँपालिका -३ पोल्याङफेदीमा सवारी दुर्घटनामा परी सोमबार बिहान एकजनाको मृत्यु भएको छ । पोखराबाट लमजुङतर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प...
Read more



















