सुन्दरबजारदेखि बेसीसहरसम्म कोरा साईकल च्यालेञ्ज
सुन्दरबजार । लमजुङको सुन्दरबजारदेखि बेसीसहरसम्म कोरा साईकल च्यालेन्ज भएको छ । सोसल टुर्स, साईकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपालको संयुक्त आयोजना एवं लमजुङ साइकल संघको ब्यबस्थापनमा उक्त साईकल च्यालेन्ज आयोजना भएको हो...
Read more



















