रातभर उभिएर ठाडोबत्ती बाल्दा सन्तान जन्मिने अनौठो विश्वास !
लमजुङ । अघिपछिका दिनमा सुनसान हुने लमजुङको मध्यनेपाल–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा शिवरात्रिमा भने भक्तजनहरुको ठूलो घुइँचो लाग्छ । हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्नुमा भने अनौठो विश्वास छ । दिनभर निराहार ब्रत बस्ने र रातभर उभिएर...
Read more