२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ ।

रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको स्थानीयले बताएका छन् । मध्यनेपाल–१०, हाँडीखोला बर्धान गाउँमा स्थनीयले चन्दा उठाएर २४ पिर्के र आठ पिर्केको रोटेपिङ बनाएका छन् । पिङ बनाउन दुई लाख लागेको स्थानीयले बताएका छन् ।

“आजभोली गाउँघरमा पिङ थाप्नै छोएिको छ । त्यसमाथीपनि काठको २४ पिर्के पिङ त कतैपनि राखिएको छैन”, हाँडीखोला बर्धानगाउँका काजी दुराले भन्नुभयो, “पिङ खेल्न र हेर्न टाढाटाढाबाट पनि आइरहनुभएको छ ।” पिङले संस्कृतिको संरक्षणसँगै पर्यटन पवद्र्धनमा समेत टेवा पुगेकोमा स्थानीय खुसी भएका छन् ।

बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दुरा संस्कृति संरक्षणका लागि संग्रहालय समेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको संग्राहलय हेर्नसमेत पर्यटकहरु आउने गरेका छन् । मध्यनेपाल नगरपालिकासहित सुन्दरवजार, कास्की र तनहुँका छिमेकी गाउँहरुबाट समेत युवायुवतीहरु पिङ खेल्नका लागि हाँडीखोला पुग्ने गरेका छन् । पिङ खेल्न २५÷३० जनाको टोली बनाएर आउने गरेको स्थानीयले बताएका छन् ।

कम संख्यामा रहेको दुरा समुदायले आफ्नो कला संस्कृति संरक्षणका संगै पर्यटक आकर्षण गर्न विभिन्न गतिविधीहरु पनि सञ्चालन गर्दै आएका छन् । पर्यटक राख्नका लागि गाउँमा होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist