बेसीसहर खानेपानी : उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा प्रगतिशील समुहका उमेदवार विजयी
लमजुङ । स्थानीय मिनि चुनावकाे रूपमा हेरिएकाे बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिमा एमाले–माओवादी केन्द्रसहितको प्रगतिशील समूहका उम्मेदवार रामबहादुर गुरुङ अध्यक्षमा ...










