मर्स्याङ्दी गाउँपालिकाले लम्पी स्कीनबाट मरेका पशुचौपायका धनीलाई प्रतिचौपाय ५ हजार रुपैयाँ राहत दिने, आबेदन दिन आग्रह !
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई मरेका प्रति चौपाय ५ हजार ...










