कोरोनाबाट एकैदिन पाँचको मृत्यु, थप ८१५ मा संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।...
Read more


















