प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाउने निर्णय
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।बैठकपछि निर्णय सुनाउँदै...
Read more


















