चिनियाँ जनकंग्रेस अध्यक्षको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक
भदौ २७ देखि नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण कार्यतालिका सार्वजनिक भएको छ। सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लि यहाँ आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते लि र...
Read more
















