रैथाने र प्रोजेक्ट बुद्धिजीवीको आँखामा संघीयता
अघिल्लो साता सयपत्री समाज पोखराले आयोजना गरेको कार्यक्रममा रैथाने बुद्धिजीवी र काठमाडांैका प्रोजेक्ट बुद्धिजीवीका तर्क सुन्ने अवसर प्राप्त भयो । आपूmले गरिरहेका कामप्रति बुद्धिजीवी र बौद्धिक व्यक्तित्वको बुझाइलाई उनीहरुकै तर्कका आधारमा बुझ्ने अवसर दिएकामा सयपत्री...
Read more

















