‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।मुकेश लामो समयदेखि बनेपास्थित शिर...
Read more














