राइनासका प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले दिए आफूँँले चढ्दै आएकाे गाडी किसानकाे दूध बाेक्न
लमजुङको राईनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले आफुँले चढ्दै आएकाे गाडी किसानकाे दूध ढुवानी गर्न दिएका छन् ।राईनास नगरपालिकामा ...










