बागमती

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले...

Read more

सरकारले तरकारी र खाद्यान्‍नमा विषादी जाँच गर्ने

काठमाडौं । विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ । कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्‍ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ...

Read more

मन्त्रिपरिषद् बैठकमा बालेनको आलोचना, फोहोर नउठाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं : मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना  भएको छ। सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि...

Read more

पशुपति मन्दिरमा भेटी राख्ने घ्याम्पो चोरी, छानबिनका लागि अख्तियार पठाइने

काठमाडौ । गत महाशिवरात्री मेलामा पशुपतिनाथ मन्दिरमा भेटी राख्ने घ्याम्पो हराएको छ । यस सम्बन्धमा छानबिनका लागि अख्तियार पठाउने निर्णय भएकाे पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले जनाएका छन् ।मेलामा हराएको घ्याम्पोको विषयमा छानबिन गरेर...

Read more

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ ।मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफूखुसी शुल्क उठाएको...

Read more

उपचारको नाममा पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनालले लिए २ करोड ७५ लाख

सरकारले  संविधान एवं कानुन विपरित उपचार सहायताको नाममा पहुँचवाला व्यक्तिलाई पटक-पटक गरी करोडौं खर्च गरेको छ। अर्थ मन्त्रालयले पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललगायतलाई उपचार खर्च शीर्षकमा आर्थिक...

Read more

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।यसअघि धरौटीमा छाड्ने...

Read more

एमाले नेताहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि आफैं मातहत राखेका छन् ।एमाले नेताहरु विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले...

Read more

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको...

Read more

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख...

Read more
Page 7 of 14 1 6 7 8 14

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist