देश

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मनमुग्ध हुने गरेका...

Read more

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ । शान्त तरिकाले रोमाञ्चित लामो यात्रा गर्न चाहने पर्यटकहरुका लागि प्रख्यात...

Read more

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीसहरको ठाडोलाइन...

Read more

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलोपटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ । राइनास नगरपालिका–५ निवासी सुभेक्षा परियारलाई वडा कार्यालयबाट अनुसूची १ भरि अनलाइनबाट सिफारिस भई आएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान...

Read more

सुन्दरबजार पाउँदीमा नयाँ प्रहरी भवन उद्घाटन

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरि सेवा सुरु गरिएको छ । प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ई. फडिन्द्र बरालले नवनिर्मित प्रहरी चौकी भवनको सोमबार...

Read more

विद्यालयमा सहयोग गर्छु भन्दै ठगी : गाउँलेले समातेर बुझाए प्रहरीलाई

लमजुङ । विद्यालयमा शैक्षिक सामाग्री र तालिम दिन्छु भनि रकम ठगी गर्दै हिड्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । हरिपुर नगरपालिका–२ सर्लाही घर बताउने वर्ष २७ का वीरेन्द्र कुमारलाई लमजुङको दुधपोखरी गाउँपालिका–५...

Read more

प्रदेश अस्पताल बेसीसहरमा सर्जिकल कक्ष र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु पत्ता लगाउन रेडियोलोजीको प्रयोग गरिन्छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडियोलोजी सेवाको साथै सर्जिकल कक्षको उद्घाटन...

Read more

मर्स्याङ्दी र दोर्दीमा ब्यवसायिक अकबरे खेती अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा ब्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एकहजार रोपनी भन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिदैं छ । दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका...

Read more

विरानो बने पातका सुसेली…

लमजुङ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हातहातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने...

Read more

मध्यपहाडी लोकमार्ग : विवाद नमिल्दा निर्माण अबरुद्ध

लमजुङ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिदा सडक निर्माण सुरु हुन सकेको छैन् । सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिदा सडक निर्माणको...

Read more
Page 6 of 43 1 5 6 7 43

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist