देश

स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप

लमजुङ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । घलेगाउँस्थित नाइन...

Read more

आक्रमणकाे विरूद्व लमजुङका पत्रकारहरू सडकमा

लमजुङ । शुक्रबार काठमाडौंमा भएकाे पूर्वराजावादीहरूकाे आन्दोलनमा भएकाे पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध लमजुङका पत्रकारले सडकमा विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ लमजुङले शनिवार सदरमुकाम बेसीसहरकाे भिमसेनस्थान चाेकमा विराेध प्रदर्शन...

Read more

भिरमौरी सिकारीलाई सुरक्षा सामाग्री

लमजुङ । कहाली लाग्दा र हेर्दै टोपी खस्ने छङ्गाछुर बढेमाका भीरको कापाहरुमा चोयाको डोरीमा झुण्डिएर गर्नुपर्छ भीरमौरीको सिकार । परापूर्व कालदेखि स्थानीयले यस्तै जोखिम मोलेर महशिकार गरिरहेका छन् । लमजुङका विभिन्न ठाउँका भीरपहरामा हुने भीरमहको...

Read more

नेपाली सेनाले जिर्णोदार गर्दै ऐतिहासिक पुरानकोट गढी

लमजुङ । संरक्षणको पर्खाइमा जिर्ण अबस्थामा रहेको लमजुङको ऐतिहासिक पुरानकोट गढीको नेपाली सेनाले मर्मत सुरु गरेको छ । लमजुङको उदिपुरमा हरेको चण्डीप्रसाद गणले बेसीशहर नगरपालिका–४ मा रहेको ऐतिहासिक पुरानकोट गढीको मर्मत सुरु गरेको हो ।...

Read more

अब तालगाउँबासीले पाउनेछन बाढी आउनु पहिल्यै सूचना

लमजुङ । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको बेगमा बगे, कैयौंलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म...

Read more

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।  मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी...

Read more

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

लमजुङ । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् । खानेपानीमन्त्री प्रदीप यादवले बेंशीसहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताउनुभएको छ ।  बुधबार...

Read more

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ ।  चैत ३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकामा जन्मनुभएका राष्ट्रका दुई मूर्धन्य व्यक्तित्वको नाममा विद्यालयको नामकरण...

Read more

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ९ का नौवटा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा गाउँपालिका विरुद्द परेको रिट उच्च अदालत पोखराले खारेज गरेको छ । उच्च अदालत पोखराका मुख्य न्यायधीश डा. रत्नबहादुर बागचन र न्यायधीश...

Read more

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एउटा क्याम्पसमा विजय बनेको छ । सुन्दरबजारस्थित लमजुङ कृषि...

Read more
Page 5 of 43 1 4 5 6 43

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist