कोरोना संक्रमण : सक्रिय संक्रमितको संख्या ५१ सय नाघ्यो
काठमाडौं : एकैदिन थप ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५४१५ नमूना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७६२...
Read more



















