गठबन्धन कार्यदलको बैठक : सीट बाँडफाँटमा विभिन्न मोडालिटीबारे छलफल
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको ५ दलीय कार्यदलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भइरहेको छ । केहीबेर बैठकमा सहभागी भएर...
Read more



















