देश

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित दिवसका दिन शनिवार सदरमुकाम बेसीसहरमा आयोजित नेकपा एमालेको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको...

Read more

पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन

  लमजुङ । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन् । बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएकी ४७ बर्षीय...

Read more

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको छ । लमजुङमा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने राजनीतिक दल तथा सरोकारवाला...

Read more

चेपेनदी सडक पुलले लमजुङ–गोरखा सहज

  लमजुङ । लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज बनाएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण...

Read more

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई गाउँमै बसेर स्वरोजगार मुलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पूजीँ दिएको हो । नेपाल रेडक्रस...

Read more

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

  लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् । विभिन्न माग राख्दै विद्यार्थीहरुले बैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध...

Read more

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

  लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारहरुको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ । आइतबार लमजुङको बाहुनडाँडा पुस्तुनमा राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको शालिक अनावरण पछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...

Read more

अभ्यासका लागि मनाङ पुग्यो नेपाली फुटबल टोली

  लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता...

Read more

तुँवालोले प्रदुषण बढ्दा जनजीवन प्रभावित

  लमजुङ । वरीपरी सेता हिमाल र डाँडाकाँडामा पालुवा चढेका हरिया बोटविरुवाले बेसीसहर बजार सुन्दर देखिन्थ्यो । तर, केही दिन यता विहानैदेखि ढाकिएको बाक्लो तुँवालोले सुन्दरता मात्र हराएको छैन, जनजीवन नै प्रभावित बनाएको छ ।...

Read more

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस चौतारी नेपाल लमजुङ शाखाले पाण्डेलाई मंगलबार बेसीशहरमा स्वागत तथा सम्मान गरेको हो । लमजुङबाट पत्रकारिता...

Read more
Page 3 of 43 1 2 3 4 43

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist